Friday, March 29, 2019

आठौं राष्ट्रिय खेलकुद : तेक्वान्दो छनोटमा काठमाडौंबाट सहभागी हुने खेलाडीको टुंगो

काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश ३ तेक्वान्दो छनोटमा काठमाडौंबाट सहभागी हुने खेलाडीको टुंगो शुक्रबार लागेको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजना गरेको जिल्ला छनोटबाट खेलाडीको टुंगो लागेको हो । पुरुष ५४ केजीमुनि शैलेश गिरी, ५८ केजीमुनि रमेश तामाङ, ६३ केजीमुनि याक्सन राई, ६८ केजीमुनि प्रेम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FJOXa8

No comments:

Post a Comment