Friday, March 29, 2019

नेपालको पारा तेक्वान्दोलाई जापानको मिकी सिटी महानगरपालिकाले सहयोग गर्ने

सो सम्बन्धी सम्झौतापत्रमा जापानको एनपीओ लालीगुराँस क्लबकी अध्यक्ष एकेमी मिजुबा र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले शुक्रबार आयोजित कार्यक्रममा हस्ताक्षर गरे । नेपाली पारा टोलीले आगामी अगष्ट पहिलो साता जापानको भ्रमण गर्नेछ । सम्झौतापछि एनपीओ लालीगुराँस क्लबकी अध्यक्ष मिजुबाले जापानमा हुने प्रशिक्षण नेपाली पारा खेलाडीका लागि लाभदायक हुने बताइन् । नेपाल तेक्वान्दो संघका अध्यक्ष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2CHcYge

No comments:

Post a Comment