काठमाडौं । सन्तोष सेनको ‘प्रेम गीत’ सिरिज फिल्ममा महानायक राजेश हमाल अनुबन्धित भएका छन् । निर्माता सेनको ‘प्रेम गीत–३’ मा हमाल अनुबन्धित भएका हुन् । जानकारीमा आए अनुसार यो फिल्ममा अभिनेता हमाल अर्का अभिनेता प्रदीप खड्काको बुबाको भुमिकामा देखिने भएका छन् । यो फिल्मको लागि अभिनेता प्रदीप खड्का फाइनल भइसकेका छन्, भने अर्को अभिनेता हमालसँग […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NNCoNA
No comments:
Post a Comment