Friday, March 8, 2019

अर्जेन्टिनी टोलीमा फर्किए कप्तान मेस्सी, सर्जियो अग्युरो र गोन्जलो हिगुइन टोलीमा परेनन्

एजेन्सी । रुसमा भएको विश्वकपपछि अर्जेन्टिनाको राष्ट्रिय टोलीका कप्तान लियोनल मेस्सी आफ्नो राष्ट्रिय टोलीमा फर्किएका छन् । राष्ट्रिय टोलीमा खेल्ने नखेल्ने चर्चा भईरहेको बेला मेस्सी ९ महिना पछि टोलीमा फर्किएका हुन् । अर्जेन्टिनाले आगामी २२ मार्चमा स्पेनमा भेनेजुएला र २६ तारिख मोरोक्कोसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । उक्त खेलको लागि मेस्सी अर्जेन्टिनाको प्रारम्भिक ३१ खेलाडीको लिष्टमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2H8X9CM

No comments:

Post a Comment