Friday, March 8, 2019

इटालियन सिरी ए : युभेन्टसले उडिनेसेलाई ४–१ गोलअन्तरले पराजित गर्यो

काठमाडाैं । इटालियन सिरी ए अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानमा रहेको युभेन्टसले उडिनेसेलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । जीतसँग युभेन्टसले इटलीयन सिरी एको शीर्ष स्थानमा १९ अंकको अग्रता बनाएको छ । युभेन्टसका जीतमा किशोर खेलाडी मोइसे किन नायक रहे । उनले दुई गोल गरे । ११औं मिनेटमा एलेक्स सान्द्रोको क्रसलाई सदुपयोग गरेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EX02Ep

No comments:

Post a Comment