इलाम । इलाम सदरमुकामको ठूलो टुँडीखेलमा रेफ्री तालिम शुरु भएको छ । शुक्रबारदेखि सुरु भएकाे तालिममा जिल्लाका युवाहरुलाई रेफ्री सीपसम्बन्धी प्रशिक्षण थालिएकाे छ । जिल्ला फुटबल संघ र माईभ्याली फुटबल क्लबकाे संयुक्त आयोजनामा तालिम दिन शुरु गरिएको हो । तालिममा इलाम जिल्लाका १० वटा स्थानीय तहका ३२ जना युवाहरु सहभागि रहेका छन् । चार दिन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CaOr35
No comments:
Post a Comment