काठमाडौं । नेकपाका पूर्व सांसद बालकृष्ण ढूंगेलको ‘खाली खुट्टे’ बोलको गीत सार्वजनिक भएको छ । चेतन सापकोटाको स्वर र संगीत रहेको गीतमा शब्द बालकृष्ण ढुंगेलले लेखेका छन् । रामराजा दाहालले निर्देशन गरेको गीतमा सुरविर पण्डितले अभिनय गरेका छन् ।from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Wo1HJ5
No comments:
Post a Comment