काठमाडाैं । नायक अनमोल केसी र नायक सलिनमान बानिया यतिखेर प्रतिस्पर्धामा रहेका छन् । दुवै नायक युवापुस्ता माझ हट केक हुन् युवा पुस्ताबीच यी दुई नायकहरुको छुट्टै छाप रहेको छ । यस्तैमा नायक सलिनमान बनियाँ अभिनित फिल्म यात्रा र अनमोल अभिनित फिल्म ए मेरो हजुर ३ एकै समयमा लाग्ने भएको छ । सलिनमान अभिनित चलचित्र […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HGJS4K
No comments:
Post a Comment