Saturday, March 2, 2019

झापा गोल्डकपको चौथो संस्करण सुरु , उद्घाटन खेलमा झापाद्वारा सहारा पराजित

राजु पौडेल झापा, १८ फागुन । मोफसलकै चर्चित फुटबल प्रतियोगिता झापा गोल्डकपको चौथो संस्करण आजदेखि सुरु भएको छ । उद्घाटन खेलमा शानदार जित दर्ता गर्दै आयोजक झापा ११ एफसी अघिल्लो चरणमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न उद्घाटन खेलमा झापाले पोखराको सहारा फुटबल क्लबलाई २—० गोलअन्तरले पराजित गर्दै अघिल्लो यात्रा कायमै राखेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2T8EHRk

No comments:

Post a Comment