Saturday, March 2, 2019

अष्ट्रेलियामा बस्दै आएकी आयुष्काको ‘देश भित्र रहेनी’ रिलिज (भिडियो)

काठमाडौं । ‘जुन त लाग्यो ताराल’को कभर गाएर चर्चामा आएकी बाल गायिका आयुष्का खनियाको अर्को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘देश भित्र रहेनी’ बोलको उक्त गीतमा डाक्टर कृष्णहरी बरालको शब्द रहेको छ, भने गैरे सुरेशले संगीत भरेका छन् । रेडियो अडियोको प्रस्तुति रहेको राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीत मंगलवार आयुष्का खनियाकै आधिकारीक युटुव […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NBqBlk

No comments:

Post a Comment