काठमाडौं, फागुन १९ गते । डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुल नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । एलएले विद्या संस्कारलाई ३–१ गोलले पराजित ग¥यो । एलएका इमान शाहीले २ तथा प्रसुन तन्डुकारले १ गोल गरे । विद्या संस्कारका आदित्य शाहीले १ गोल फर्काए । विद्या संस्कारका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NFhgsS
No comments:
Post a Comment