एजेन्सी । गत ११ जनवरीबाट दर्शकमाझ रिलिजमा आएको आदित्य धर निर्देशित फिल्म ‘उरी’ ८ औं सातामा प्रदर्शनरत छ । यो फिल्मले बक्स अफिसमा अझैं पनि राम्रो कमाई गरिरहेको छ । ‘उरी’ फिल्मसँगै ठूलो बजेटका फिल्म जैसे टोठल धमाल, लुक झुप्पी, गल्ली ब्वाई लगाएत रिलिजमा आएका थिए । तर यी फिल्महरुले बक्स अफिसमा खासै कमाल गर्न […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Uig80R
No comments:
Post a Comment