Thursday, March 21, 2019

साफ च्याम्पियनशीपः चान्स मात्र होइन सबै पक्ष हाम्रो ‘फेभर’मा छ : प्रशिक्षक हरि खड्का

काठमाडौं , ७ चैत । साफ महिला फुटबल प्रतियोगिता अर्थात साफ च्याम्पियनशीपको पाँचौ संस्करणको उपाधिका लागि घरेलु टोली नेपाल र पाहुना भारत भोलि आमने सामने हुँदैछन् । दुबै अपराजित रहेर फाइनलको यात्रा गर्दा यसपटक उपाधिको भिडन्त रोचक हुने अनुमान गरिएको छ । ‘हामी जित्छौ, चान्स पनि राम्रो मात्र नभई सबै पक्ष हाम्रो ‘फेभर’ मा छ’ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FlIHnA

No comments:

Post a Comment