काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता र पत्नीको साथमा बुधवार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ हल पुगेर हेर्नुभयो । फिल्म हेर्नको लागि कमलपोखरीस्थित सिटी सेन्टर पुग्नुभएको ओलीको साथमा मन्त्री र पार्टीका नेताहरुको समेत उपस्थिती रहेको थियो । चलचित्र हेरेपश्चात् छोटो प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री ओलीले ‘क्याप्टेन’ फिल्म मन परेको बताउनुभयो। अनमोल केसीको अभिनय कस्तो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CviPFA
No comments:
Post a Comment