काठमाडौँ । नायक दिलिप रायमाझी र अकेसा विष्टको अभिनय रहेको विस्तारै सार्वजनिक भएको छ । विक्की पुलामी खडकको निर्देशनमा रहेको विस्तारै बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा अन्जु पन्त र जगदिश समालको आवाज रहेको छ । सुरेश वाग्लेको शब्द र किरण श्रेष्ठको संगित रहेको गीतको एरेन्ज किरण कडेलले गरेका छ ।from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ydf9RU
No comments:
Post a Comment