Wednesday, March 20, 2019

साफ च्याम्पियनसिप : नेपालसँग श्रीलंका ४-० गोलले पराजित

काठमाडौं । साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको छ । जित सँगै नेपाल च्याम्पपियनसिपको फाईनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रंगशालामा बिहान ११ बजेबाट सुरुभएको खेलमा नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको खेलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TLggJS

No comments:

Post a Comment