Tuesday, March 5, 2019

सिप्यान क्रिकेट अवार्ड : रोहित उदीयमान, सीता र सन्दीप बर्षको उत्कृष्ट खेलाडी घोषित

हरिशजङ्ग क्षेत्री, काठमाडौ, २१ माघ । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) क्रिकेट अवार्डमा रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जित्दा बर्ष उत्कृष्ट महिला पुरुषको अवार्ड सीता राना मगर र सन्दीप लामिछानेले हात पारेका छन् । क्रिकेट खेलाडी संघले प्रदान गर्दै आएको एनसीसीएस/सीप्यान अवार्डमा रोहितकुमार पौडेल इमर्जिङ प्लेयर अफ दि इयर घोषित भएका हुन । पौडेलले प्रतिद्वन्दी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TuAMgT

No comments:

Post a Comment