काठमाडौं, २१ फागुन । डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुल नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा एलएले आयोजक लोयल्टी ‘बी’ लाई २–० गोलले पराजित ग¥यो । एलएका प्रसुन तुलाधर र प्रज्ज्वल भट्टले गोल गरे । लोयल्टी ‘बी’ का छिरिङ शेर्पा ‘म्यान अफ द म्याच’ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IRUm2I
No comments:
Post a Comment