Saturday, March 23, 2019

अजय देवगनको फिल्ममा मुन्नाभाईको इन्ट्री, यी दुई चर्चित कलाकार पनि हुनेछन् !

काठमाडौं/एजेन्सी । केही समयअघि मात्रै अभिनेता अजय देवगनको नाम एयरपोर्सको जांवाज स्काँडन लिडर विजय कार्णिकको बायोपिकमा जोडिएको समाचार आएको थियो । यसका साथै अहिले आएर यो फिल्ममा ‘मुन्नाभाई’ सञ्जय दत्तको साथमा अन्य चार कलाकारहरुको नाम पनि जोडिएको छ । जहाँ दुई चर्चित कलाकारहरु छन्, अर्को एकजना भने पञ्जाबी कलाकार सामेल छन् । हो, अजय देवगनको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OknzCw

No comments:

Post a Comment