Saturday, March 23, 2019

बेल्ट ग्रेडिङ (पेटी परीक्षा) शनिबार सम्पन्न

काठमाडौं । किड्स स्कुलको आयोजनामा बेल्ट ग्रेडिङ (पेटी परीक्षा) शनिबार सम्पन्न भएको छ । बानियाँटारस्थित किड्समै भएको ग्रेडिङमा ५२ प्रशिक्षार्थी सहभागी थिए । त्यस मध्ये १ जना ब्लु बेल्ट, १३ जना ओरेन्ज बेल्ट र ३८ जना यल्लो बेल्टमा पदोन्नती भएको किड्सले जनाएको छ । किड्सका कराते प्रशिक्षक निरज भण्डारीले ग्रेडिङ सञ्चालन गरेका थिए । सहभागीलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FlTC0J

No comments:

Post a Comment