एजेन्सी । युरोपमा लिग अन्तर्गत राउण्ड १६ को पहिलो लेगमा आर्सनल रेन्नेससँग पराजित भएको छ । पहिलो हाफमा १ गोल गरेको आर्सनल त्यसैमा सिमित रह्यो भने रेन्नेसले पहिलो हाफमा १ र दोस्रोमा २ गोल गर्दै २ गोलान्तरको जित हातपारेको हो । रेन्नेसको जितमा बेन्जामिन बरिगाउड, नाचो मोन्रियल र इस्माइला सारले गोल गरे । आर्सनलका लागि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2H7GZd6
No comments:
Post a Comment