एजेन्सी। युरोपा लिग फुटबलअन्तर्गत बिहीबार राति भएको प्रिक्वारटफाइनलको पहिलो लेगमा चेल्सी ३–०ले विजयी भएको छ । डाइनामो किभलाई ३–० को फराकिलो गोलअन्तरले पारजित गर्दै क्वाटरफाइनलमा पुग्ने सम्भावनालाई चेल्सीले बलियो बनाएको छ । चेल्सीको जितमा कलुम हुड्सन, लिभली पेड्रो र विलियनले गोल गरे । पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NM535y
No comments:
Post a Comment