Friday, March 22, 2019

युरो कप छनोट : इंगल्यान्डद्वारा चेक गणतन्त्र ५–० ले पराजित, रहिम स्टर्लिङको ह्याट्रिक

एजेन्सी | इङ्ल्यान्डले सन् २०२० मा आयोजना हुने युरो कप यात्राको सुखद सुरूवात गरेको छ । घरेलु मैदानमा शनिबार बिहान खेलिएको आफ्नो पहिलो छनोट खेलमा इङ्ल्यान्डले चेक गणतन्त्रलाई ५–० गोलको फराकिलो अन्तरले हराएकाे छ । इङ्ल्यान्डको सजिलो जितमा अनुभवी खेलाडी रहिम स्टर्लिङले ह्याट्रिक गरे । जारी सिजनको युरो कप छनोटमा कुनै पनि खेलाडीले गरेको यो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2WcM0UY

No comments:

Post a Comment