Sunday, March 24, 2019

बलिउड कलाकार रणवीर र आलियालाई ‘फिल्मफेयर अवार्ड’

एजेन्सी । बलिउडको ‘फिल्मफेयर अवार्ड’ शनिबार राती मुम्बइमा भव्य रुपमा सम्पन्न भयो । बलिउडमा ‘फिल्मफेयर अवार्ड’ सबैभन्दा विश्वसनिय अवार्डको रुपमा मानिन्छ । यो अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘सञ्जु’ मार्फत् रणवीर कपुरले लिए भने अभिनेत्री ‘राजी’बाट आलिया भट्ट उत्कृष्ट भइन् । यो अवार्डले उनीहरुमा साचिकै जितको अभास दिलाउँछ । अवार्ड कार्यक्रममा आयुष्मान खुराना, साराअली खान, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FxP4FS

No comments:

Post a Comment