Sunday, March 24, 2019

ब्याडमिन्टन अम्पायर उदय अर्याल सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याललाई हङ्कङ् ब्याडमिन्टन संघले सम्मान गरेको छ । अर्याललाई संघका अध्यक्ष हेमराज राईले कदर पत्रद्वारा सम्मान गरेका हुन् । नेपाल बिद्युत प्राधिकरणमा विगत ३७ बर्ष देखि कार्यरत अर्याल ब्याडमिन्टन एशियाको आयोजनामा हङ्कङ्मा जारी तोङ्ग युन काई कप ब्याडमिन्टन एशिया मिक्स टिम च्याम्पियनसिप प्रतियोगितामा लाईन जजको भूमिका निर्वाह गरिरहेका छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HE8Mlo

No comments:

Post a Comment