Friday, March 22, 2019

बलिउड अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्दै

मुम्बई। बलिउडकी अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने भएकी छन् । श्रद्धा र फोटोग्राफर रोहन श्रेष्ठ अहिले प्रेम सम्बन्धमा रहेका छन् श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी श्रेष्ठसँग विवाह गर्न सक्ने भारतीय मिडियाले जनाएको छ । श्रद्धा गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी मिडियाले उल्लेख गरेको छ। रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OisZOg

No comments:

Post a Comment