तारा आचार्य, विराटनगर , ७ चैत । डालिमा छिप्परको गोलबाट विराटनगरमा जारी साफ महिला च्याम्पियनशीपको पाँचौ संस्करणको फाइनल खेलमा भारतले अग्रता लिएको अग्रता नेपालले लगत्तै तोडेको छ । छिप्परले खेलको २६ औ मिनेटमा पाएको फ्रिकिकलाई आकर्षक ढंगले सोझै गोलमा परिणत गरेकी थिइन । तर सावित्रा भण्डारीले खेलको ३२ औं मिनेटमा हेड मार्फत गोल गर्दै खेललाई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2FrWien
No comments:
Post a Comment