Sunday, March 3, 2019

चौथो काष्ठमण्डप कप: ए लेभल थ्री बाइ थ्री ब्वाइज बास्केटबलको उपाधि मल्पीलाई

काठमाडौं, १९ फागुन। डिफेन्डिङ च्याम्पियन मल्पी ‘बी’ ले चौथो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा भएको फाइनलमा मल्पी ‘बी’ ले आयोजक काष्ठमण्डपको ‘बी’ टिमलाई २१–११ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । मल्पी ‘बी’ का अनन्य भट्टराई र आयुश लामाले समान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2GTLvMh

No comments:

Post a Comment