काठमाडौं, १९ फागुन । आयोजक भ्याली पब्लिक ‘ए’ ले दोश्रो भ्याली पब्लिक कप यु–१२ जुनियर ब्वाइज फुटबल प्रतियोगितामा आइतबार मिश्रित प्रदर्शन गरेको छ । भंगालस्थित घरेलु मैदानमा भ्याली पब्लिक ‘ए’ ले नव जीवनलाई १–० गोलले पराजित ग¥यो । कन्स्टिलेसनले भने भ्याली पब्लिक ‘ए’ लाई ३–० गोलले हरायो । त्रिज्योतिले बाल विकास ‘बी’ लाई १–० गोलले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2tOeBnG
No comments:
Post a Comment