काठमाडाै । ‘नाई नभन्नु ल २’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी पछिल्लो समयकी व्यस्त नायिकामा पर्छिन् वर्षा सिवाकोटी । दर्शकमाझ उनको क्रेज पनि बढ्दो छ । उनलाई दर्शकले कयौँ म्युजिक भिडियोमा पनि देखिसकेका छन् । नायिका वर्षा सिवाकोटी अभिनीत सिनेमाहरू बक्स अफिसमा खासै सफल छैनन् । नाई न भन्नु ल २ बाट सिने नगरीमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UlLbst
No comments:
Post a Comment