काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा नेपालमा बाह्रौ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता २०७६ आषाढमा हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले तेश्रो पटक नेपालले आयोजना गर्न लागेको दक्षिण एशियाली शारीरिक सुगठनको १२ औं संस्करण आषाढ ६ र ७ गते प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी गराएको हो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NIHOcC
No comments:
Post a Comment