काठमाडौँ । अभिनेत्री श्वेता खड्काले फिल्म ‘हेल्लो जिन्दगी’ साइन गरेकी छन् । यो फिल्मलाई निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्नेछन्। श्वेताले ‘कान्छी’ फिल्म पछि नयाँ फिल्म ‘हेल्लो जिन्दगी’मा हात हालेकी हुन् । सिर्जना जोशीले निर्मान गर्न लागेको यो फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्नेन भएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । बिहीबार साँझ औपचारिक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2J6JFJV
No comments:
Post a Comment