काठमाडौं । ‘बाहुबली’को ठूलो सफलतापछि यसै वर्षको १५ अगष्टको अवसरमा अभिनेता प्रभाषको फिल्म ‘साहो’ दर्शकमाझ रिलिजमा आउँदै छ । एक्शनले भरिपूर्ण प्रभाषको यो फिल्म फ्यानहरुको पर्खाईको फिल्म बनेको छ । सोसल मिडियामा प्रभाषको एउटा भिडियो निकै भाइरल बनिरहेको छ, जहाँ उनी लस एञ्लिश गइरहेका छन् । उनी ‘साहो’को बाँकी सुटिङको लागि त्यहाँ पुगेका हुन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TAugoS
No comments:
Post a Comment