तारा आचार्य, विराटनगर, २९ फागुन । साफ महिला फुटबल च्याम्पियनसिपको दाबेदार भारतले विराटनगरमा आयोजना भइरहेको पाँचौ साफ फुटबल च्याम्पियनशीपमा विजयी शुरुवात गरेको छ । बुधवार विराटनगरमा भएको खेलमा माल्दिभ्सलाई शुन्यका विरुद्ध ६ गोल लगाएर भारतले विजयी शुरुवात गरेको हो । पहिलो हाफमा पाँच गोल गरेको भारतले दोश्रो हाफमा भने एक गोल मात्र गरेको थियो । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2O0buCk
No comments:
Post a Comment