विनय तिम्सीना, इलाम, २९ इलाम । पूर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको खेलमा हिमालयन शेर्पा विजयी भएको छ । इलामको ठूलो टुडिखेलमा भएकोखेलमा डिफेण्डिङ च्याम्पियन थ्रीस्टारलाई ३–१ ले हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको हो । कप्तान अनिल गुरुङले थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । बिजय धिमालको फ्रिकिकलाई अनिलले भलि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HzMDEl
No comments:
Post a Comment