Saturday, March 23, 2019

आईपीएलको १२ औं संस्करण आजदेखि सुरु, चेन्नई बैंङलोर भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंङलोर भिड्दै छन् । भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीबीचको खेल आज साँझ सवा ८ बजेदेखि सुरु हुनेछ । आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TRkvnu

No comments:

Post a Comment