काठमाडौं । ‘लप्पन छप्पन–२’ निर्माणको घोषणा गरिएको छ । निर्देशक मुकुन्द भट्टले सोसल मिडिया फेसबुकमा ‘लप्पन छप्पन–२’को पोष्टर सार्वजनिक गर्दै निर्माणको औपचारिक घोषणा गरेका हुन् । निर्देशक भट्टले फिल्मको पोष्टरसँगै कलाकारहरु पनि सार्वजनिक गरेका छन् । यो फिल्ममा ‘लप्पन छप्पन’ कै अधिकांश कलाकारहरु दोहोरिने भएका छन् । जहाँ अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पन थापा, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Wl8cN4
No comments:
Post a Comment