Sunday, March 17, 2019

तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा अजितकुमार यादवले स्वर्ण जिते

काठमाडौं । नेपालका अजितकुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेका छन् । घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेको एथलेटिक्स मुख्य प्रशिक्षक विक्रमजंग थापाले जनाएका छन् । उनीसहित १२ राष्ट्रका १५ खेलाडी उक्त स्पर्धामा दौडेका थिए । सप्तरीको राजविराज निवासी अजितले निर्धारित दूरी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uchJda

No comments:

Post a Comment