Monday, March 18, 2019

वर्ल्ड तेक्वान्दो पार्टनरशीप ट्रेनिङमा सहभागी हुन ११ खेलाडी कोरिया प्रस्थान

काठमाडौं । काठमाडौं र कोरियामा आयोजित वर्ल्ड तेक्वान्दो पार्टनरशीप तेक्वान्दो प्रोग्राम ट्रेनिङमा सहभागी हुन ११ जना नेपाली तेक्वान्दो खेलाडीहरु कोरिया पुगेका छन । कोरियाको मुजु शहरमा आयोजना हुने वर्ल्ड तेक्वान्दो पार्टनरशीप तेक्वान्दो ट्रेनिङमा नेपालका ११ जना उत्कृष्ट तेक्वान्दो खेलाडीहरुले सहभागी जनाएका छन । ट्रेनिङमा सहभागी खेलाडी, प्रशिक्षकहरुलाई प्रदेश ३ को तेक्वान्दो संघले बिदाई गरेको थियोे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2uec1HJ

No comments:

Post a Comment