Monday, March 18, 2019

तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक बिजेता सप्तरीका अजितकुमार यादवलाई पाँच लाख पुरस्कार दिने घोषणा

काठमाडाैं । हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेका सप्तरीका अजितकुमार यादवलाई प्रदेश सरकारले पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश २ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ui5c7O

No comments:

Post a Comment