काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलको दोस्रो खेलमा दिल्ली क्यापिटल्स ६ विकेटले पराजित भएको छ । चेन्नई सुपर किंग्सले दिल्लीलाई दुई बल बाँकी रहँदा ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । चेन्नईले १९ ओभर ४ बलमा ४ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HTPGal
No comments:
Post a Comment