Tuesday, March 26, 2019

एएफसी यू–२३ छनोट : नेपाल तीनै खेलमा पराजित, अफगानिस्तानसँग पनि २-० ले स्तब्ध

काठमाडाैं । एएफसी यू–२३ च्याम्पियनसिप फुटबलको छनोटमा नेपाल अफगानिस्तानसँग पनि पराजित भएको छ । समूह एमा रहेका यी दुवै टोली प्रतियोगितबाट बाहिरि सकेकाले मंगलबार प्रतिष्ठाका लागि खेलेका थिए । जसमा नेपाल २ गोलले पराजित हुन पुग्यो । यसअघि कुवेत र ओमानसँग पनि नेपाल पराजित भएको थियो । नेपालले खेलमा केही गोल गर्ने अवसर पाएको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JHBgwu

No comments:

Post a Comment