Thursday, March 21, 2019

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त गरिएको छ । मन्त्री परिषदको बैठकले भट्टराईलाई बोर्ड अध्यक्षमा नियुत्त गर्ने निर्णय गरेको हो । उनी चलचित्र निर्माता संघमा वरिष्ठ उपाध्यक्ष पदमा थिए ।वोर्ड अध्यक्ष पदका लागि भट्टराईसँगै नरेश कुमार केसी, सुचित्रा श्रेष्ठ लगायतले दर्खास्त दिएका थिए ।  पहिलो महिला अध्यक्ष निकिता पौडेलको राजीनामापछि वोर्डको अध्यक्ष […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CvnhnL

No comments:

Post a Comment