Thursday, March 21, 2019

यी अभिनेत्रीहरु– जो सलमान खानले फिल्मी करियर सुरु गर्दा बच्चा नै थिए !

काठमाडौं । निर्देशक सञ्जय लीला भंसालीको ड्रिम प्रोजेक्ट फिल्म ‘इंशा अल्लाह’मा सलमान खान मुख्य भूमिकामा देखिदै छन् । यस फिल्म सलमान खानको अपोजिट भूमिकामा अभिनेत्री आलिया भाट हुनेछन् । सलमानले सन् १९८८ मा ‘बीबी हो तो ऐसी’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए । यो फिल्म रिलिज भएको चार वर्षपछि मात्र अभिनेत्री आलिया भाटको जन्म भएको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UJFrJb

No comments:

Post a Comment