Wednesday, March 27, 2019

कुलेन्द्र बिश्वकर्मा र गायिका सरिता कार्कीको आवाजमा ‘लाउँछ माया’लोकदोहोरी बजारमा

काठमाडौं, चैत १४ । लोक तथा दोहोरी गायिका सरिता कार्की र कुलेन्द्र बिश्वकर्माको आवाजमा ‘लाउँछ माया’ बोलको लोकदोहोरी गीत भर्खरै मात्र बजारमा आएको छ । चर्चित लोकसर्जक शिव हमाल शब्द, संगीत रहेको उक्त गीत भर्खरै मात्र युट्युवमा सार्वजनिक गरिएको छ ।‘पुर्व, पश्चिम, उत्तर दक्षिण, कहि गएनी बिर्सनै सकिन लाउछ माया नलाउने हैननी, माया तिम्ले वास्तै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2YvxV7h

No comments:

Post a Comment