Wednesday, March 27, 2019

मस्तिष्क पक्षघातसम्बन्धी जनचेतनामूलक गीत ‘नभन मेरो भाग्य‍‍…’ सार्वजनिक

काठमाडाैँ । मस्तिष्क पक्षघातसम्बन्धी जनचेतनामूलक गीत ‘नभन मेरो भाग्य’ सार्वजनिक भएकाे छ । बुधबार राजधानीमा आयाेजित एक कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले साे गीतको विमोचन गर्नुभएको हो । परराष्ट्रमन्त्री ज्ञवालीले मस्तिष्क पक्षघात कुनै पूर्वजन्मको पाप वा गल्ती नभै मानवलाई आइपर्ने आकस्मिक/अनपेक्षित घटना भएको बताउनुहुँदै यस समस्यालाई हामी सबै मिलेर समाधान गर्नुपर्नेमा जाेड दिनुभयाे […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TZ6sMF

No comments:

Post a Comment