हरिशजङ्ग क्षेत्री काठमाडौं र शेर बहादुर स्मृतिमा प्रत्येक बर्ष हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मुख्य प्रायोजकमा केएनपी जापानले सम्झौता गरेको छ । नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा नयाँ बर्षको बैशाख १० देखि १३ गतेसम्म राजधानीमा हुने पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको मुख्य प्रायोजक केएनपी जापान र शेर बहादुर खड्का स्मृति प्रतिष्ठान बीच सम्झौतापत्रमा हस्ताक्षर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2EPIgSm
No comments:
Post a Comment