Sunday, March 10, 2019

अभिनेत्री निरुतालाई डेंगु भएकै हो त ?

काठमाडौं । गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आएको फिल्म ‘क्याप्टेन’को प्रचारप्रसारको क्रममा नेपालगञ्जमा पुग्दा अभिनेत्री निरुता सिंह विरामी भएकी छन् । यसरी नेपालगञ्जमा विरामी भएपछि निरुता उपचारको लागि मुम्बई पुगेकी छन् । उपचारको क्रममा अभिनेत्री निरुतालाई डेंगु भएको खुलासा भएको हाे । केही दिनदेखि अभिनेत्री निरुताको मुम्बईमा उपचार भइरहेको छ । रुघा र खोकीले ग्रस्त निरुता […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UwSjT2

No comments:

Post a Comment