Thursday, March 21, 2019

नेपाल-कुवेत फुटवल : किरणको उत्कृष्ट प्रदर्शनसँगै खेल गोलरहित बराबरीमा

काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र कुवेत गोलरहित बराबरीमा रोकिएका छन् । बिहीबार राति अबेरसम्म भएको खेलामा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रह्यने । दोस्रो हाफको ६१ औं मिनेटमा कुवेतले पेनाल्टी प्राप्त पाउँदा नेपालका लागि केहि आशंका भए पनि गोल हुन सकेन । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FrhDEL

No comments:

Post a Comment