Thursday, March 21, 2019

साफ महिला फुटबल : नेपालले यसपटक भारतविरुद्धकाे फाइनलमा रच्ला त इतिहास ?

विराटनगर । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज (शुक्रबार) हुँदै छ । फाइनलमा यसपटक पनि नेपालले भारतलाई नै आफ्नाे प्रतिद्वन्दी पाएकाे छ । हालसम्मका साफ महिला फुटबलमा नेपालले चौथोपटक फाइनल खेल खेल्दै छ । यद्यपि प्रत्येक पटकको फाइनलमा भारतलाई नै प्रतिस्पर्धीका रुपमा पाएको नेपालले हालसम्म उपाधि भने जित्न सकेकाे छैन । यस पटक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UMpkL2

No comments:

Post a Comment